स्वास्थ्यमा समस्या देखिएपछि केपी ओलीले दिए शंकर पोखरेललाई जिम्मेवारी
मेरोन्यूज
२०७८ असोज १५ गते १४:५२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पहिलो विधान महाधिवेशनमा आफ्नो प्रतिवेदन शंकर पोखरेललाई प्रस्तुत गर्न दिएका छन् । आफू अस्वास्थ्य भएको भन्दै उनले नेता पोखरेललाई आफ्नो प्रतिवेदन पेश गर्न दिएका हुन् ।
केही समय आफैले प्रतिवेशन प्रस्तुत गरेका अध्यक्ष ओलीले आफूलाई कठिन भएको भन्दै नेता पोखरेललाई बाँकी खण्ड प्रस्तुत गर्न दिएका हुन् । ओलीले भने, ‘मलाई अलिकति रुघाखोकीको कारणले गाह्रो हुन पुग्यो, मेरोतर्फबाट कमेरड शंकर पोखरेलले प्रतिवेदन प्रस्तुत गर्नु हुन्छ ।’
सम्बन्धित
















ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज पनि निरन्तर सुनुवाइ
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
सभामुखले बोलाए प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक
इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया