थप एक हजार ६६ जनामा कोरोना पुष्टि,१३ जनाको मृत्यु
मेरोन्यूज
२०७८ असोज १५ गते १७:०१

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ३६८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ६६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९३८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। सोही अवधिमा २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको छ। देशभर १८ हजार ११५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















करेन्ट लागेर महिलाको मृत्यु
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया