सुदूरपश्चिममा कोरोनाबाट दुई जनाको मृत्यु
मेरोन्यूज
२०७८ असोज १५ गते १७:५८

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका ९० र ७० वर्षीय पुरुष छन् ।
यस्तै, सोही अवधिमा २६ जनामा कोरोना पुष्टि भएको छ । यसअघि बिहीबार ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
पीसीआर विधिमार्फत परीक्षण गरिएकामध्ये सेती प्रादेशिक अस्पतालमा १०, जिल्ला अस्पताल बैतडीमा ५, महाकाली र डडेल्धुरा अस्पतालमा २–२ जनामा संक्रमण पुष्टि भएको हो ।
एन्टिजेन विधिमार्फत परीक्षण गरिएकामध्ये कञ्चनपुरमा ५ र दार्चुलाका दुई जनामा संक्रमण देखिएको हो ।
सम्बन्धित
















करेन्ट लागेर महिलाको मृत्यु
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया