एमालेको विधान संशोधन प्रस्तावमाथि छलफल गर्न १० समूह
सहजीकरण गर्ने जिम्मा २० नेतालाई
काठमाडौं । नेकपा (एमाले)को शुक्रबारबाट शुरु भएको प्रथम विधान महाधिवशेनमा प्रस्तुत प्रस्तावहरुमाथि समूहगत छलफल गर्न सहजीकरण टोली बनाइएको छ । केन्द्रीय कमिटीमा समस्या आएपछि शुक्रबार साँझ सो टोली बनाइएको हो ।
अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेस गरेको सांगठानिक र उपहासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमाथि छलफल गर्न १० समूह बनाइएको हो ।
समूहगत छलफलको सहजीकरण गर्ने जिम्मा २० नेताले पाएका छन् ।
प्रदेश १ (समूह क)
सहजिकरणः सुवास नेम्वाङ र भीम आचार्य
अध्यक्षताः देवराज घिमिरे
प्रदेश २ (समूह ख)
सहजरिकणः सत्यनारायण मण्डल र रघुवीर महासेट
अध्यक्षताः ज्वाला साह
वागमती प्रदेश (समूह ग)
सहजिरकणः अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा
अध्यक्षताः आनान्द पोखरेल
गण्डकी प्रदेश (समूह घ)
सहजिकरणः पृथ्वीसुब्बा र किरण गुरुङ
अध्यक्षताः जगत विश्वकर्मा
लुम्बिनी (समूह ङ)
सहजिरकणः विष्णु पौडेल र शंकर पोखरेल
अध्यक्षताः लिला गिरी
कर्णाली प्रदेश (समूह च)
सहजिकरणः युवराज ज्ञवाली र यमलाल कँडेल
अध्यक्षताः गोरख बोगटी
सुदूरपश्चिम प्रदेश (समूह छ)
सहजिरकणः भीम रावल र लेखराज भट्ट
अध्यक्षताः कर्ण थापा
उपत्याका विशेष, सम्पर्क सम्नव्य कमिटी र प्रवास क्षेत्र (समूह ज)
सहजिकरणः छविलाल विश्वकर्मा र राजन भट्टराई
अध्यक्षताः सुजिता शाक्य
जनसंगठन (समूह झ)
सहजिकरणः गोकर्ण बिष्ट र टोपबहादुर रायमाझी
अध्यक्षताः सुनिता बराल
केन्द्रीय निकाय र आयोग (समूह ञ)
सहजिरकणः अमृत बोहोरा र पुष्प कडेँल
अध्यक्षताः भानुभक्त ढकाल
प्रतिक्रिया