साउदी छिर्न खोजेका सात आप्रवासी मारिए
मेरोन्यूज
२०७८ असोज १७ गते १५:५३

काठमाडौं । साउदी अरेबिया छिर्न खोज्ने सात जना आप्रवासी साउदी अरेबियाको सीमा क्षेत्रमा मारिएका छन् । सीमा सुरक्षा बलको कारबाहीमा परेर ती आप्रबासीहरु मारिएका हुन् ।
यमनी आप्रवासीहरु जबर्जस्ती साउदी अरेबिया छिर्न खोज्दा साउदी अबेरिबयाको सीमाक्षेत्रमा मारिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
यमनको मोनाबिह जिल्लाको सीमा क्षेत्रमा भएको उक्त घटनामा परी अन्य २१ ज्ना घाइते भएका छन् ।
सम्बन्धित









क्षतिग्रस्त सिंहदरबार अवलाेकन गर्दै पूर्वराष्ट्रपति भण्डारीले भनिन्- चाँडै पुनःनिर्माण हुनेमा विश्वास छ
जनकपुरलाई कर्णालीले दियो १३० रनको लक्ष्य
निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो
एनपीएल : ४ टोली च्याम्पियन बन्ने दौडमा
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
प्रतिक्रिया