ललिता निवास जग्गा प्रकरणमा मुछिएका माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध सुनुवाई हुँदै
मेरोन्यूज
२०७८ असोज १८ गते ११:१३

काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई किन मुद्दा नचलाएको भन्ने विषयमा आज सर्वोच्च अदालतले सुनुवाई गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर र न्यायाधीश नहकुल सुवेदीको इजलासमा उक्त रिट निवेदन पेशी चढेको हो ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दुवै पूर्व प्रधानमन्त्रीविरुद्ध मुद्दा चलाउनु पर्ने माग राखेर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही मुद्दा सुनुवाइका लागि पेशीमा चढेको हो ।
निवेदन बमोजिम रिट जारी भए अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्रीहरू नेपाल र भट्टराईको भूमिकाबारे अनुसन्धान गर्नु पर्ने हुन्छ ।
सम्बन्धित














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया