गुडाउँदै गर्दा श्री एयरलाइन्सको जहाज चिप्लियो
मेरोन्यूज
२०७८ असोज १९ गते १०:३५

काठमाडौँ । श्री एयरलाइन्सको जहाज चिप्लिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वेबाट जहाज चिप्लिएको हो ।
जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हो । जहाज धावनमार्गमा नभएकाले उडान सञ्चालन भइरहेको छ ।
जहाज पार्किङबाट ट्याक्सी वेमा गुडाउँदै गर्दा चिप्लिएको हो । विमानस्थलका अनुसार जहाजमा कुनै क्षति भएको छैन ।
सम्बन्धित

















एएनओ हङकङ सम्मेलनद्वारा मध्यपूर्वका नेपालीको सुरक्षाप्रति ध्यानाकर्षण
अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना
आयोगले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेको अर्थमन्त्री खनालको भनाइ
भेनेजुएलामा ऐतिहासिक कानून लागू, १७ राजनीतिक बन्दी मुक्त
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
प्रतिक्रिया