लोक सेवा आयोगद्वारा कृषि सेवाका पदहरुको बढुवा रद्द
मेरोन्यूज
२०७८ असोज २० गते ६:४६

काठमाडौँ । लोक सेवा आयोगले कृषि सेवाका राज पत्र प्रथम क्षेणीका पदहरुको बढुवा रद्द गरेको छ । आयोगले सूचना जारी गर्दै उक्त पदको बढुवा रद्द गरेको जनाएको हो । आयोगले सर्वोच्च अदालतको आदेशअनुसार नेपाल कृषि सेवाका रा.प. प्रथम क्षेणीका पदहरुको रद्द गरिएको जानकारी गराएको छ ।

सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया