पाकिस्तानमा भूकम्प जाँदा कम्तीमा १८ जनाको मृत्यु
मेरोन्यूज
२०७८ असोज २१ गते ७:२५

काठमाडौँ । पाकिस्तानमा भूकम्प गएको छ । पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा भूकम्प गएको जनाइएको छ । भूकम्पमा परी कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।
भूकम्प ५.७ म्याग्निच्युडको गएको बताइएको छ । भूकम्पले घरहरू भत्कँदा च्यापिएर मानिसहरूको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । स्थानीय जीओ टेलिभिजनले जनाएअनुसार करिब ५० जना घाइते भएका छन्।
सम्बन्धित

















निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
प्रतिक्रिया