दसैँको सुरुवाती दिन २ बाहेक सवै देशको विनिमय दरमा वृद्धि

काठमाडौँ । दसैँको सुरुको दिन दुई देश बाहेक सबै देशको विदेशी विनिमय दर बढेको छ । संयुक्त अरब इमिरेट्स युएई र साउथ कोरियानको मात्र घटेका छन् ।
युएई दिराम घटेर १ को खरिरदर ३२ रुपैयाँ ५८ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ७४ पैसा रहेको केन्द्रीय बैंकले जनाएको छ ।
साउथ कोरियन वन पनि घटेर १०० को खरिदर १० रुपैयाँ छ भने बिक्रिदर १० रुपैयाँ ५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
तर अमेरिका लगायत अरु सवै देशको विनिमय दरमा उच्च वृद्धि भएको छ । अमेरिकी लगायत धेरै देशको विदेशी विनिमय दर साताको पाँचौ दिन बिहिबार वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले बिहिबार जारी गरेको सूचनामा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्रिदर १२० रुपैयाँ २७ पैसा छ ।
युरोपियन युरो १ को खरिददर १३८ रुपैयाँ ८ पैसा छ भने बिक्रिदर १३८ रुपैयाँ ७७ पैसा तोकिएको छ । युके पाउण्ड स्टलिङ १ को खरिदरद १६२ रुपैयाँ ४० पैसा छ भने बिक्रिदर १६३ रुपैयाँ २१ पैसा कायम भएको छ ।
यस्तै विनिमयदर वृद्धि हुनेमा अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ६९ पैसा छ भने बिक्रिदर ८७ रुपैयाँ १२ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर ९४ रुपैयाँ ६९ पैसा छ भने बिक्रिदर ९५ रुपैयाँ १७ पैसा रहेको छ ।
यसैगरी सिंगापुर डलर १ को खरिददर ८७ रुपैयाँ ८८ पैसा छ भने बिक्रिदर ८८ रुपैयाँ ३२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार जापनिज यन पनि घटेर १० को खरिददर १० रुपैयाँ ७५ पैसा छ भने बिक्रिददर १० रुपैयाँ ८० पैसा रहेको छ ।
चाइनिज युयन पनि बढेर १ को खरिददर १८ रुपैयाँ ५६ पैसा छ भने बिक्रिदर १८ रुपैयाँ ६६ पैसा रहेको केन्द्रीय बैंकले जनाएको छ । साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ९१ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ७ पैसा कायम रहेको छ । कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ६३ पैसा छ भने बिक्रिददर ३२ रुपैयाँ ८० पैसा छ ।
यसैगरी बढ्नेमा मलेसियन रिंगिट १ को खरिददर २८ रुपैयाँ ६० पैसा छ भने बिक्रिदर २८ रुपैयाँ ७४ पैसा रहेको छ । यद्यपी विदेशी विनिमयदर घट्नेमा युएई र साउथ कोरियान मात्र छन् ।











दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया