सत्ता गठबन्धन दलको बैठकबाट निस्किए माधव नेपाल
मेरोन्यूज
२०७८ असोज २१ गते १६:५७

काठमाडौँ । सत्ता गठबन्धन दलका शीर्ष नेताहरूबीच बसेको बैठकबाट नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल बाहिरिएका छन् । मन्त्रिपरिषदलाई पूर्णता दिन बालुवाटारमा बसेको बैठकबाट अध्यक्ष नेपाल बाहिरिएका हुन् ।
पार्टीको सातौँ स्थायी कमिटीको बैठक बस्ने भएकाले अध्यक्ष नेपाल सत्ता पक्ष दलको बैठकबाट बाहिरिएका हुन् । स्रोतका अनुसार उनी बैठकमा साढे दुई घण्टा बसेका थिए ।
नेपालबाहेक नेताहरू भने बैठकमा नै रहेका छन् । गठबन्धन दलभित्र मन्त्रालयको भाग बण्डा मिले पनि अध्यक्ष नेपालको पक्षमा केही विषयमा छलफल हुने भएको छ ।
मन्त्रालय भाग बण्डामा अध्यक्ष नेपाल सन्तुष्ट हुन सकेका छैनन् ।
सम्बन्धित
















धनगढीस्थित फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल
Tikapur Municipality launches training targeting to raise awareness on snake
ट्रम्पले कडा चेतावनी दिँदा पनि इरान अडिग
Two arrested after firing shots in Pingalasthan
महोत्तरीमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया