प्रधामन्त्रीमा देउवा नियुक्त भएपछि पहिलो पटक लगानी बोर्डको बैठक बस्दै
मेरोन्यूज
२०७८ असोज २२ गते ७:२२

काठमाडौँ । लगानी बोर्डको बैठक बस्दैछ । बोर्डको ४८औँ बैठक शुक्रबार बस्ने भएको हो । प्रधानमन्त्रीमा शेर बहादुर देउवा नियुक्त भएपछि कोर्डको पहिलो बैठक बस्न लागेको हो ।
बोर्डको अध्यक्ष प्रधानमन्त्री हुने कानुनी व्यवस्था रहेको छ । आज बस्ने वोर्डको बैठकमा विभिन्न जलविद्युत् आयोजनाको लगानी स्कीकृति, अरुण तेस्रो जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको ढाँचा लगायतका विषयमा छलफल हुने बताइएको छ । बोर्डको बैठकले चालू आर्थिक वर्षको वार्षिक वजेट पनि पारित गर्ने छ ।
यस्तै बैठकले बोर्डको व्यावसायिक तथा रणनीतिक योजना अनुमोदन पनि गरिने छ ।
सम्बन्धित

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया