घटस्थापनाको दिन बढेको विनिमय दर पुनः घट्यो

काठमाडौँ । दशैको शुरुको दिन बिहिबार छ महिना यतौ उच्च दरले बढको अमेरिकी डलर शुक्रबार झरेको छ । अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ११९ रुपैयाँ ९५ पैसा छ ।
युरोपियन युरो १ को खरिददर १३७ रुपैयाँ ९७ पैसा छ भने बिक्रिदर १३८ रुपैयाँ ६६ पैसा तोकिएको छ । युके पाउण्ड स्टलिङ १ को खरिदरद १६२ रुपैयाँ १६ पैसा छ भने बिक्रिदर १६२ रुपैयाँ ९८ पैसा कायम भएको छ ।
यस्तै अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९५ पैसा छ भने बिक्रिदर ८७ रुपैयाँ ३८ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर ९४ रुपैयाँ ८६ पैसा छ भने बिक्रिदर ९५ रुपैयाँ ३३ पैसा रहेको छ ।
यसैगरी सिंगापुर डलर १ को खरिददर ८७ रुपैयाँ ८७ पैसा छ भने बिक्रिदर ८८ रुपैयाँ ३१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार जापनिज यन १० को खरिददर १० रुपैयाँ १७ पैसा छ भने बिक्रिददर १० रुपैयाँ ७६ पैसा रहेको छ ।
चाइनिज युयन १ को खरिददर १८ रुपैयाँ ५१ पैसा छ भने बिक्रिदर १८ रुपैयाँ ६१ पैसा रहेको केन्द्रीय बैंकले जनाएको छ । साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ८२ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ९८ पैसा कायम रहेको छ । कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ७७ पैसा छ भने बिक्रिददर ३२ रुपैयाँ ९४ पैसा छ ।
युएई दिराम १ को खरिरदर ३२ रुपैयाँ ४९ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ६६ पैसा रहेको केन्द्रीय बैंकले जनाएको छ । यसैगरी मलेसियन रिंगिट १ को खरिददर २८ रुपैयाँ ५३ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ ६७ पैसा रहेको छ ।
साउथ कोरियन वन पनि घटेर १०० को खरिदर १० रुपैयाँ २ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया