ट्रायल पास गरेका ७ लाख जनाले ५ महिनाभित्र लाइसेन्स पाउने
मेरोन्यूज
२०७८ असोज २३ गते ७:०३
काठमाडौँ । यातायात व्यवस्था विभागले ट्रायस पास गरेकाहरूलाई पाँच महिनापछि लाइसेन्स वितरण गर्ने भएको छ । स्मार्ट लाइसेन्सको पर्खाइमा रहेका करिब ७ लाख जनालाई पाँच महिनाभित्र लाइसेन्स वितरण गरिसक्ने भएको हो ।
विभागले कार्ड छाप्न व्यक्तिको विवरण फ्रान्स पठाइसकेको जनाएको छ । फ्रान्सबाट कार्ड छापिएर आएसँगै वितरण हुने विभागले जनाएको छ ।
नवीकरण तथा ट्रायल पास गरेकाहरूको कार्ड एकैपटक वितरण गरिने विभागले जनाएको हो ।
सम्बन्धित










कांग्रेस केवल पार्टी होइन, देश सम्हाल्ने राष्ट्रिय शक्ति हो : गगन थापा
लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ
भागेका ७० प्रतिशत कैदी कारागार फिर्ता भइसके : गृहमन्त्री अर्याल
सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
प्रतिक्रिया