हास्यकलाकार गजुरेलले गरे विवाह
मेरोन्यूज
२०७८ असोज २५ गते १३:०४

काठमाडौँ । हास्यकलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् । गजुरेलले नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग वैबाहिक जीवनमा बाँधिएका हुन् ।
सामाजिक सञ्जालमा विवाहको तस्बिर सार्वजनिक गर्दै गजुरेलले सुखद् विवाहको जानकारी गराएका हुन् ।
परिवार मानवसेवा आश्रम (कौशलटार) मा रहेका बुवाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेको गजुरेलले सामाजिक सञ्जाल मार्फत सुझाएका छन् ।
उनको पहिलो विवाह मिना ढकालसँग भएको थियो । प्रेम विवाह गरेको २२ वर्षपछि २०७४ सालमा उनीहरूबीच पारपारचुके भएको थियो । उनीहरूका एक छोरा र छोरी रहेका छन् ।
गजुरेलले केही समयअघि उनले आफू छिट्टै नै विवाह बन्धनमा बाँधिन लागेको जानकारी समेत दिएका थिए ।
सम्बन्धित












आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
प्रतिक्रिया