बुधबार, चैत २५, २०८२

इजरायलका लागि सहायक कामदार छनौटको नतिजा सार्वजनिक (सुचिसहित)

मेरोन्यूज २०७८ असोज २५ गते १८:४५

काठमाडाै‌ । इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा पठाइने सहायक कामदारको अन्तिम छनौट नतिजा सार्वजनिक भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले सोमबार इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा पठाइने सहायक कामदारको अन्तिम छनौट नतिजा सार्वजनिक गरेको हो ।

मिति २०७४।०६।१० गते इजरायल स्थित पोलुसन एण्ड माईग्रसन अथोरीटिलाई उपलब्ध गराइएको योग्यताक्रम सूचिका १६०० जना उम्मेदवारहरु मध्येवाट मिति २०७८ असोज २५ गते तदनुसार ११ अक्टोबर २०२१ मा पिआईबिए द्वारा सार्वजनिक गरिएको चिट्ठा प्रणाली बाट छनौट गरेको हो ।

सुचि

प्रतिक्रिया