मासुको व्यस्थापनमा ध्यान नदिदाँ बिरामी परिएला नि ?

काठमाडौं । दशैलाई खानपानको चाड मानिन्छ । दशैमा टाढा टाढा रहेका आफ्न्तहरु प्नि एक ठाउँमा भेला भएर एक अर्कामा खुसी साटा साट गरेर मनाईन्छ । दशैमा हामीले खानपानमा ध्यान दिन भने विर्सनु हुदैन् । दशैमा अन्य खानेकुरा सँगै मासु खाने मानिसहरुकोमा मासुका परिकार धेरै पाक्ने हुन्छ ।
मासु खाने व्यक्तिहरुले बढी खाने र लामो समयसम्म राख्ने गरेको देखिन्छ त्यसले शरिरमा राम्रो गदैन् । अर्को मासुलाई राख्दा फ्रिज भए ५ डिग्री सेल्स तापक्रममा राख्ने वा चिसो पानीको भाडामा राख्नुपर्छ । तर पाकेको मासु र काँचो मासु एकै ठाउँमा राख्नु हुदैन् ।
यदि हामीले मासुजन्य परिकारलाई राम्रोसँग राखेनौं भने थप त्यसबाट अन्य समस्या थपिन सक्छ । मासु लाई राम्रोसँग फ्रिजमा राख्नुपर्छ । मासुमा धेरै किटाणु हुने हुदाँ एकै पटक धेरै किनेर ल्याउँदा हाइजिन मेन्टिेटन्ट हुदैन् ।
अर्को अझै पनि कोरोना संक्रमण कायमै रहेको हुदाँ कोरोना संक्रमणलाई हामीले भुल्न हुदैन् । शहरमा भन्दा गाउँमा खोप कम लगाएका छन् । कोरोना खोप लगाएकाहरुमा संक्रमित भएपनि भाईरल लोड बढी हुन्छ, खोप लगाएका र नलगाएकाहरुमा भाईरल लोड उतिनै हुन्छ । तर असर खोप नलगाउँनेमा बढी देखिन्छ ।
मासुको व्यस्थापनमा ध्यान नदिदाँ बिरामी परिएला नि ?
राम्रोसँग पकाएर खाने गर्नुपछ । घरमा राखेका मासुहरुलाई फ्रिजमा राख्नुपदर्छ । घर बाहिर राख्दा त्यो मासु बिग्रने खतरा बढ्छ । स्वस्थ्य मासु किन्दा कहाँबाट कसरी ल्याएको छ त्यस्ता कुरामा ध्यान दिनुपर्छ । दशैमा मासु किन्ने ल्याएको स्थान कस्तो छ , मासु काट्ने व्यक्तिले हात धोएको छ कि छैन त्यस्ता कुरामा ध्यान दिनुपर्छ ।
जनावरमा बोसेलोसिसनाम रोग एक प्रकारको किटाणु हुन्छ त्यो किटाणु मासु राम्रोसँग पकाएर नखाएमा मानिसको शरिरमा देखिएको छ । सकिन्छ भने एकै पटक धेरै मासु नल्याउँने गर्नुपर्छ । जिउँदै खसीबोका ल्याउँदा पनि हामीले निरोगी स्वस्थ्य मात्र ल्याउँनुपर्छ ।
(डा. पुनसँग सञ्जिता खनालले गरेको कुराकानीको सम्पादित अंश)
















मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर
DoFE directs cyber centres, training centres to remove misleading announcements
इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुदैन ः ट्रम्प
Price of gold rises
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया