केपी ओलीका जेल पार्टनर देखि मात्रिका कोइरालाका छोरा सम्म नेकपा एसमा

काठमाडौं । केपी ओलीसँगै लामो समय जेल जीवन विताएका वयोवृद्द कम्युनिष्ट नेता मोहनचन्द्र अधिकारी देखि मात्रिका प्रसाद कोइराला पुत्र कमल कोइरालासम्म नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध भएका छन् ।
मोहनचन्द्र अधिकारीलाई नेपालका कम्युनिष्टहरुले नेशनल मण्डेलासँग तुलना गर्ने गर्दथे । त्यस्तै कमल कोयराला कोइराला परिवारका एक्ला कम्युनिष्ट थिए । दुवै नेताले माधव नेपाल नेतृत्वको नेकपा एस रोजेका हुन् ।
एमाले विभाजन पछि १५ वर्ष लामो समय एमालेको नेतृत्व गरेका माधव नेपाल र ११ वर्ष एमालेको नेतृत्व सम्हालेका झलनाथ खनाल सम्मले नेकपा एकीकृत समाजवादी गठन गरेपछि पूराना कम्युनिष्ट नेताहरु मोहनचन्द्र अधिकारी देखि कमल कोइरालासम्मले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।
उनीहरुलाई नेकपा एसले केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चमा आवद्ध गरेको छ । नेकपा एसले ३३ सदस्यीय केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्च गठन गरेको छ ।
हेर्नुहोस नेकपा एसको जेष्ठ कम्युनिष्ट मञ्चमा रहेका नेताहरुको सूचि

















सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन
आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
प्रतिक्रिया