नुवाकोटमा बस दुर्घटना, ३० जना घाइते
मेरोन्यूज
२०७८ कार्तिक १ गते ११:५३

काठमाडौं । नुवाकोटको किस्पाङमा बस दुर्घटना भएको छ । दुर्घटनामा परेर ३० जना घाइते भएका छन् । भाल्चेबाट काठमाडौं आउँदै गरेको बस किस्पाङ–५ मानेगाउँ भन्ने ठाउँमा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रवक्ता हरिबहादुर ओलीले जानकारी दिए । उनले भने,‘दुर्घटनामा ३० जना घाईते भएका छन् उनिहरुलाई उपचारको लागि अस्पताल पठाउने क्रम जारी छ ।’
बस नालीमा खसेर भित्तामा ठोक्किएको थियो । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया