बिहीबार, पुष ३, २०८२

अवैध आप्रवासीबारे कतार सरकारको आयो नयाँ निर्णय

मेरोन्यूज २०७८ कार्तिक २ गते ७:३१

काठमाडौं । कतार सरकारले आफनो देशमा विभिन्न भिसाका रुपमा आएका तर कानुनी हैसियत गुमाएकाहरुका सन्र्दभमा थप घोषणा गरेको छ । ७ अक्टोबर २०२१ मो कतार सरकारले गरेको घोषणाका सन्र्दभमा आन्तरिक मामिला मन्त्रालयका अधिकारीसँगको थप छलफल पछि कतार सरकारले अवैध आप्रवासीको कानूनी हैसियत नियमित गर्ने सम्बन्धी थप घोषणा गरेको हो ।

जस अनुसार, ३१ डिसेम्वर २०२१ अर्थात २०७८ पौष १६ सम्ममा यो अवसरको सदुपयोग गरी कानुनी हैसियत कायम गर्न सूचित गरेको छ ।

यस्तो छ कतार सरकारले घोषणा गरेको सूचना

प्रतिक्रिया