इटलीमा फुटबल खेल्दै आएका विकास १३ वर्षपछि स्वदेश फिर्ता
मेरोन्यूज
२०७८ कार्तिक ३ गते १०:४२

काठमाडौँ । इटलीमा फुटबल खेल्दै आएका नेपाली युवा खेलाडी विकास मेराग्लिया नेपाल आइपुगेका छन् । उनी १३ वर्षपछि नेपाल आएका हुन् ।
मंगलबार राति नेपाल आइपुगेका विकासले आफूलाई माया गर्ने सबैलाई धन्यवाद दिएका छन् । ‘मलाई माया गर्ने सबैलाई धन्यवाद, म १३ वर्षपछि नेपाल फर्किएँ, यस अवस्थालाई कुनै शब्दमा बयन गर्न सक्दिनँ,’ उनले भनेका छन् ।
सहिद स्मारक ए डिभिजन लिग खेल्नका लागि उनी नेपाल आएका हुन् । लिग आगामी कात्तिक २९ गतेदेखि सुरु हुँदै छ ।
इटलीको यू-१६ राष्ट्रिय टिमबाट समेत खेलिसकेका उनी हाल इटलीको सिरी ए क्लब एट्लान्टाको युथ टिमबाट खेल्दै आएका छन् ।
सम्बन्धित


















दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली लागू
जापानमा शक्तिशाली भूकम्प, सुनामी चेतावनी
गृहमन्त्रीका विषयमा सरकारले तत्काल स्पष्ट पार्नुपर्छ: लिङदेन
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया