सामलिंग पावर कम्पनीको आइपीओ खुला
मेरोन्यूज
२०७८ कार्तिक ४ गते ११:०७

काठमाडौँ । सामलिंग पावर कम्पनीले साधारण सेयर (आइपीओ) बिक्री खुला गरेको छ । कम्पनीले बिहीबारदेखि सर्वसाधारणका लागि ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता सेयर बिक्री खुला गरेको हो ।
खुला गरिएको कूल आइपीओमध्ये १४ हजार ६ सय कित्ता कर्मचारी र ३६ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ६ लाख ७८ हजार ९ सय कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
कम्पनीको सेयरमा सर्वसाधारणले कात्तिक ८ गतेसम्म आवेदन दिन सक्ने छन् ।
सम्बन्धित









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया