सुर्खेतमा बम विस्फोट, दुई घाइते
मेरोन्यूज
२०७८ कार्तिक ६ गते १८:५२

काठमाडौं । सुर्खेतमा बेवारिसे बम विस्फोट भएको छ ।
वीरेन्द्रनगर–७ मा रहेको कट्कुवा सामुदायिक वनमा वेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।
जंगलमा घाँस काट्न गएका दैलेखको गुराँस गाउँपालिका ६ का २१ वर्षीया लीला नेपाली र १४ वर्षीय नरेश परियार विस्फोटमा परी घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको स्थानीय देउती अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित









नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
निर्वाचन आयोगले तोक्यो ३ सहायक प्रवक्ता
नेसपा, प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच पाँच बुँदे सहमति
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
ओली हावा कुरा गर्छन्, उनीबाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन् : प्रचण्ड
उपसचिव र शाखा अधिकृतसहित ४३ कर्मचारीको सरुवा (नामावलीसहित)
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
प्रतिक्रिया