अधिकांश देशको विनिमय दरमा वृद्धि

काठमाडौँ । कारोबार हुने साताको पहिलो दिन आइतबार अमेरिकी डलर लगायत केही देशको विदेशी विनिमयदरमा वृद्धि भएको छ ।
अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ५३ पैसा छ भने बिक्रिदर १२० रुपैयाँ १३ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंंकका अनुसार विदेशी विनिमयर वृद्धि हुनेमा अमेरिका लगायत युरोपियन युरो रहेको छ । जसको खरिददर १३९ रुपैयाँ १३ पैसा बिक्रिदर १३९ रुपैयाँ ८३ पैसा रहेको छ । यस्तै युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १६४ रुपैयाँ ९४ पैसा छ भने बिक्रिदर १६५ रुपैयाँ ७७ पैसा कायम छ । अष्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ६७ पैसा छ भने बिक्रिदर ९० रुपैयाँ १२ पैसा छ ।
क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ९३ पैसा, बिक्रिदर ९७ रुपैयाँ ४२ पैसा छ ।
सिंगापुर डलर १ को खरिददर ८८ रुपैयाँ ७६ पैसा छ भने बिक्रिदर ८९ रुपैयाँ २१ पैसा रहेको छ । जापानिज यन १० को खरिददर १० रुपैयाँ ५० पैसा, बिक्रिदर १० रुपैयाँ ५५ पैसा छ । चाइनिज युयन १ को खरिददर १८ रुपैयाँ ७२ पैसा छ भने बिक्रिदर १८ रुपैयाँ ८१ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ८७ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ३ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८३ पैसा, बिक्रिदर ३३ रुपैयाँ छ । संयुक्त अरब इमिरेट्स युएई दिराम १ को खरिददर ३२ रुपैयाँ ५४ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ७० पैसा रहेको छ ।
मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ ८० पैसा, बिक्रिदर २८ रुपैयाँ ९५ पैसा कायम भएको केन्द्रीय बैंकको तत्थ्यांकमा उल्लेख छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १८ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २३ पैसा कायम भएको छ ।











दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
प्रतिक्रिया