भक्तपुरका किसानलाई धान भित्र्याउने चटारो (फोटोफिचर)
जुली गिरी
२०७८ कार्तिक ७ गते १५:४६

गुण्डु (भक्तपुर) । काठमाडौं उपत्यकाभित्र पर्ने भक्तपुरका किसानलाई यतिबेला धान काट्ने चटारो देखिएको छ ।
दशैं सकिएपछि भर्खरै मात्रै भक्तपुरका किसानहरु वर्षभरी खाने अन्नबाली धान काट्न र भित्र्याउन ब्यस्त भएका हुन् ।
यतिबेला भक्तपुरको सूर्यविनायक नगरपालिका गुण्डुका किसानहरु खेतमा निकै ब्यस्त देखिएका छन् ।

दशैंपछि देशका अधिकांश ठाउँमा कात्तिकमा बेमौसमी वर्षाले गर्दा किसानहरु मारमा परेका छन् । वेमौसमी वर्षाले सुदूरपश्चिमका किसान सबैभन्दा बढी प्रभावित भएका थिए ।
दशैंअघि नै धान काटेर सुकाइएको पाँजो वर्षाले भिजेर ठूलो नोक्सानी ब्यहोर्नु परेको छ ।
















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया