सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
मेरोन्यूज
२०७८ कार्तिक ८ गते ११:२५

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ३०० ले बढेको छ । सोमबार सुन ९२ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा मा कारोबार भएको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा किनबेच भएको जनाएको छ ।
यसैगरी, सोमबार चाँदीको मूल्य आइतबारको तुलनामा प्रतितोला ५ रुपैयाँले बढेर १ हजार २६५ रुपैयाँ पुगेको छ । चाँदी आइतबार प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित















रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया