भारतीय सरकार र टाटा सन्सबीच एयर इन्डियाको शेयर सम्झौता
मेरोन्यूज
२०७८ कार्तिक ९ गते १६:०६

काठमाडौं । भारत सरकारले टाटा सन्ससँग राष्ट्रिय ध्वजाबाहक एयर इन्डियाको सेयर खरिदबिक्री सम्झौतामा हस्ताक्षर गरेको छ ।
टाटा सन्सको सहायक कम्पनी टेलेस प्राइभेट लिमिटेडले १५ हजार ३ सय करोड ऋणभार भएको एयर इन्डियालाई १८ हजार करोड डलरमा खरिद गर्ने प्रस्ताव गरेको थियो । जसलाई सरकारले गत महिना स्वीकार गरेको थियो ।
यसैबीच, सरकारले अक्टोबर ११ मा टाटा सन्सलाई एयरलाइन्सको सतप्रतिशत स्वामित्व बिक्री गर्न इच्छुक भएको भन्दै आशयपत्र (एलओआई) जारी गरेको थियो ।
सरकारले टाटा सन्ससँग एयर इन्डियाको रणनीतिक विनिवेशका लागि सेयर खरिद सम्झौतामा हस्ताक्षर गरेको लगानी तथा सार्वजनिक सम्पत्ति व्यवस्थापन विभागका सचिव तुहिन कान्त पाण्डेलाई उद्दृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यम दी इकोनोमिक टाइम्सले जनाएको छ ।
सम्बन्धित










चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह
सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया