मानव अधिकार प्रतिष्ठानको अध्यक्षमा डा कोजू
मेरोन्यूज
२०७८ कार्तिक १० गते ८:५८
भक्तपुर । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान जिल्ला शाखा भक्तपुरको अध्यक्षमा डा राजेन्द्र कोजूलाई पुनः चयन गरिएको छ ।
प्रतिष्ठान जिल्ला शाखाको छैटौँ साधारणसभाले डा कोजूको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । प्रतिष्ठानको उपसभापतिमा नवराज घिमिरे, डा इडा शर्मा र मिलन न्यौपाने, सचिवमा सञ्जिव खनाल, सहसचिवमा रत्न राई र कोषाध्यक्षमा प्रभा थापालाई चयन गरिएको छ ।
यस्तै प्रतिष्ठानको सदस्यमा शिवहरि खनाल, सानुराम कार्की, गीता कार्की, रामकृष्ण छुस्यावाग, युनिक कोजू र सुवेश गोसाई चयन हुनुभएको प्रतिष्ठानले जनाएको छ ।
सम्बन्धित
















आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया