सर्वोच्च अदालतका न्यायाधिशहरु जुटे छलफलमा
मेरोन्यूज
२०७८ कार्तिक १० गते १२:१२

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधिशहरु छलफलमा जुटेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएका सर्वोच्चका न्यायाधिशहरु छलपलमा जुटेका हुन् ।
आजको छलफलपछि न्यायाधिशहरुले प्रधानन्यायाधिशको लिखित रुपमा राजीनामा माग्ने बताइएको छ । न्यायाधिशहरुले प्रधानन्यायाधिशले सरकारमा भाग खोजेको, न्यायालयको गरिमामा आँच आउने काम गरेको भन्दै उनको राजनीमा माग्दै आएका छन् ।
छलपलमा जुटेका न्यायाधिशहरुले आजको इजलास बहिष्कार गर्ने जनाइएको छ । तर प्रधानन्यायाधीश जबराले बुधबार संवैधानिक इजलाससहितको पेसी तोकेका छन् । जबराले आफूसहित वरिष्ठतम् न्यायाधीशहरु रहेको संवैधानिक इजलासमा पेसी तोकेका हुन् ।
सम्बन्धित
















आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया