कांग्रेसको महाधिवेशन कार्यतालिका परिवर्तन
मेरोन्यूज
२०७८ कार्तिक १० गते २०:१०

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका परिवर्तन भएको छ ।
बुधबार बसेको पार्टी निर्वाचन समितिको बैठकले नयाँ मिति तोकेको निर्वाचन समितिका सदस्यले मेरोन्युजलाई जानकारी दिए । बैठकले रोकिएको वडा अधिवेशनहरु कात्तिक २७ गतेबाट सुरु गर्ने निर्णय गरेको छ ।
प्रदेश अधिवेशन मंसिरको १६ र १७ गते गर्ने र केन्द्रीय महाधिवेशन २७ देखि २९ सम्म गर्न प्रस्ताव गरिएको छ ।
नेपाली काँग्रेस १४ महाधिवेशनको नयाँ कार्यतालिका :
- – कात्तिक २७ गते वडा र कात्तिक ३० गते पालिका अधिवेशन (वडा/पालिका अधिवेशन हुन नसकेका १३ जिल्लामा)
- – मंसिर ३ गते : प्रदेश सभा अधिवेशन
- – मंसिर ६ गते : संघीय निर्वाचन क्षेत्र अधिवेशन
- – मंसिर १० गते : जिल्ला अधिवेशन
- – मंसिर १६ र १७ : सात वटै प्रदेशको अधिवेशन
- – मंसिर २७ देखि पौष १ गते: केन्द्रीय महाधिवेशन
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया