पोखरामा लागू औषधसहित २ जना पक्राउ
मेरोन्यूज
२०७८ कार्तिक ११ गते २०:२३
काठमाडौँ । पोखरामा लागू औषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा ३ बस्ने साहिल पौडेल र अन्नपूर्ण गाउँपालिका ५ घर भई पोखरा ३ नदीपुर बस्ने नवीन तिलिजा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उनीहरूको साथबाट डाइजापाम सय एम्पुल, आइबुनफिर्फिन सय एम्पुल र फेनारगन सय एम्पुल रहेको प्रहरीले जनाएको छ । प्रहरीले पोखरा गगनगौडा, पावरहाउसस्थित सवारी चेक जाँचका क्रममा उनीहरूको साथबाट लागू औषध बरामद गरेको हो ।
उनीहरूमाथि लागू औषधसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सम्बन्धित















आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
सर्वोच्च अदालतले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता प्रदान
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया