दशैँ राष्ट्रिय महाधिवेशनको तयारी गर्न एमाले केन्द्रीय कमिटी बैठक बस्दै
मेरोन्यूज
२०७८ कार्तिक १२ गते ८:२४

काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठक तुल्सीलााल अमात्य स्मृति भवनमा शुक्रबार ११ बजे बस्ने भएको हो । आजको बैठकले बिहीबारको बैठकले गरेका निर्णयलाई अनुमोदन गर्ने छ ।
यस्तै बैठकले वडा र पालिका अधिवेशनको समिक्षा, दशैँ राष्ट्रिय महाधिवेशनको आवश्यक निर्णय गर्ने, कार्यान्वयन हुन बाँकी रहेका दश बुँदेबारे छलफल गर्ने बताइएको छ । एमालेको दशैँ महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।
सम्बन्धित















यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया