मंगलबार, फागुन ६, २०८१

संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य

मेरोन्यूज २०७८ कार्तिक १२ गते १५:३४

काठमाडौं । संघीय संसदका दुवै सदनको चालु अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य भएको छ ।

Advertisement
IMEnabil

मन्त्रिपरिषदको कात्तिक ११ को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम शुक्रबार राति १२ बजेदेखि संसदका दुवै सदनको अन्य भएको घोषणा गरेकी हुन् ।

प्रतिक्रिया