मंगलबार, मंसिर २५, २०८१

राष्ट्रिय वाणिज्य बैंकद्वारा विभिन्न पदका लागि दरखास्त आहवान

मेरोन्यूज २०७८ कार्तिक १४ गते ७:१२

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि खुला दरखास्त आहवान गरेको छ । आयोगले लोक सेवा आयोगको सहमतिमा आइतबार विभिन्न पद र तहमा खुल प्रतियोगिताबाट स्थायी पदपूर्तिका लागि दरखास्त आहवान गरेको हो ।

Advertisement

बैंकले इच्छुक नेपाली नागरिकले अनलाइन माध्यमबाट दरखास्त दिनसक्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया