मुद्दा हेर्ने न्यायाधीशहरूको निर्णय
मेरोन्यूज
२०७८ कार्तिक १५ गते १४:३३
काठमाडौँ । विगत ८ दिनदेखि बेञ्च बहिष्कार गर्दै आएका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने भएका छन् । न्यायालय सुधारको माग गर्दै अन्दोलनरत न्यायाधीशहरू सोमबार बिहान साढे ११ बजेदेखि बसेको न्यायाधीशको बैठकले सो निर्णय गरेको हो ।
आफूको माग बमोजिमै इजलास गठन भएको र बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्रै पेसीमा राखिएका कारण उक्त मुद्दाको सुनुवाई गर्ने निर्णय भएको बैठकमा सहभागी एक न्यायाधीशले बताए ।
सम्बन्धित











प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्चमा परेको रिटमा आज पेसी
तराईमा अझै तीन दिन बाक्लो हुस्सु लाग्ने : सतर्क रहन मौसम महाशाखाको सुझाव
समानुपातिक बन्द सूची तयार पार्दै दलहरु
अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया