कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले राजीनामा दिने
मेरोन्यूज
२०७८ कार्तिक १५ गते १५:०५

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले राजीनामा दिने भएका छन् । गठबन्धनका नेपाली कांग्रेससँग आलोपालो सरकार चलाउने सहमति भएसँगै नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका शाहीले राजीनामा दिने भएका हुन् ।
स्रोतका अनुसार आलोपालो सरकार सञ्चालन हुने भएपछि आज कात्तिक १५ सम्म शाहीले मुख्यमन्त्री चलाउने सहमति भएको हो । त्यसपछि जीवन बहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् ।
पदबाट राजीनामा दिने भएसँगै मुख्यमन्त्री शाहीले आज अन्तिमपटक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर: डलरको मुल्य घट्यो
कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
प्रतिक्रिया