नेप्सेमा वृद्धि, कारोबार रकममा गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्मा आबद्ध कम्पनीको शेयर मापक नेप्से परिसूचक मंगलबार दोहोरो अंकले वृद्धि भएको छ ।
बजार परिसुचक २३.७६ अंकले वृद्धि भई २८४३.६२ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.८४ प्रतिशतले धेरै हो ।
कूल २३० कम्पनीका ५९ हजार ८ सय ८१ कारोबारबाट ६ अर्ब ७ करोड ३७ लाख १६ हजार ८ सय ८८ रुपैयाँ बराबरका ९९ लाख ७७ हजार ४ सय ४३ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
सोमबार लगातार ६ दिन वृद्धि भएको शेयर कारोबार घटेको थियो ।
लामो समयसम्म ठूला लगानीकर्ता हिजो सोमबार नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले शेयर ऋणको ब्याजदर पनि बढाउन नदिने र तरलता अभाव पनि हुन नदिने प्रतिबद्धता गरे पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा देखिएको छ ।
अहिले शेयर बजारको मुख्य समय आएकाले सूचीकृत कम्पनीहरुले धमाधम वित्तीय विवरण सार्वजनिक गर्दा नाफा औसतमा बढेको स्टक एक्सचेञ्जले जनाएको छ ।
















HoR elections: Nepal-India border closed for 72 hours since last midnight
कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री
Two days left to go for HoR polls: EC directs monitoring officers to implement code of conducts
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
प्रतिक्रिया