विष्णु–चन्द्र पुडासैनी वांमय मन्दिरबाट नौ पुरस्कार दिइने
मेरोन्यूज
२०७८ कार्तिक १७ गते ७:३५
काठमाडौँ । विष्णु–चन्द्र पुडासैनी वांमय मन्दिरले भारत, मगध सम्राट् अशोक मौर्य तथा नेपालका पूर्वप्रधानमन्त्री जंगबहादुर राणा, राजा महेन्द्र र राजनीतिज्ञ बिपी कोइरालाका विषयमा निबन्ध प्रतियोगिता गर्ने भएको छ । मन्दिरले एक लाख राशिका चार प्रथम पुरस्कार, ५१ हजारका दुई द्वितीय पुरस्कार र २५ हजारका तीन तृतीय पुरस्कार दिने छ ।
मन्दिरका अध्यक्ष कञ्चन पुडासैनीले आफ्ना मातापिताका नाममा ती पुरस्कार–सम्मान स्थापना गरेका हुन् । संस्थाले ती व्यक्तित्वमा आधारित भई आगामी मङ्सिर २५ गतेभित्र १० देखि ५० पेजसम्मका रचना ९एकभन्दा बढी पनि सकिने० पठाउन विद्वान्हरूलाई आग्रह गरेको छ ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया