तिहार पछि बढ्यो सुनको मूल्य
मेरोन्यूज
२०७८ कार्तिक २२ गते १२:०४

काठमाडौँ । तिहार लगत्तै सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
लक्ष्मी पूजाको दिनपछि तिहारको अवधिभरी सुनको नयाँ मूल्य सोमबार पहिलो पटक तोकिएको हो । गत बिहिबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएका सुन सोमबार प्रतितोलो ९२ हजार ५ सय पुगेको छ ।
सोमबार चाँदी पनि प्रतितोला २५ रुपैयाँले बढेर १ हजार २ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया