जनगणनामा सही विवरण उपल्बध गराउन एमाले अध्यक्ष ओलीको आग्रह
मेरोन्यूज
२०७८ कार्तिक २५ गते ८:५२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनगणनामा सहि विवरण उपल्बध गराउन आग्रह गरेका छन् । आजबाट सुरु भएको जनगणनाको अवसरमा शुभकाना दिदै उनले जनगणनामा सहि तथ्यांक उपलब्ध गराइ गणकलाई सहयोग गर्न आग्रह गरेका छन् ।
जनगणनाको तथ्यांकबाट राज्यले उपलब्ध गराउने सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने रणनीति अपनाउन पर्ने भएकाले गणकलाई सही विवरण उपलब्ध गराउन उनले आग्रह गरेका छन् । आजबाट सञ्चालन भइरहेको १२ औं राष्ट्रिय जनगणना संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो जनगणना हो ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया