बाग्मती प्रदेशको मन्त्रिपरिषद् विस्तार, जम्कट्टेल र नीमा मन्त्री बने
मेरोन्यूज
२०७८ कार्तिक २५ गते १९:१६

काठमाडौं । बागमती प्रदेशको मन्त्रिपरिषद् विहीबार विस्तार गरिएको छ ।
मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विहीबार कांग्रेस र माओवादी केन्द्रबाट दुई मन्त्री थप गरी मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
मन्त्रिपरिषदमा नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल र नेपाली काँग्रेसबाट नीमा लामा थपिएका छन् ।
मुख्यमन्त्री पाण्डेले जम्कट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्रालय र लामालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् । नवनियुक्त मन्त्रीद्वयले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोही दिन तीन मन्त्री नियुक्त गर्दै चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।
सम्बन्धित









प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई फर्काउन सर्वोच्चको आदेश
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु
सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
एनपिएल : आज दुई खेल हुँदै
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
प्रतिक्रिया