कांग्रेस अधिवेशनः कैलालीमा वडा अधिवेशनको तयारी तीब्र, सबै वडामा खटाइयो निर्वाचन अधिकृत
मेरोन्यूज
२०७८ कार्तिक २५ गते २०:२१

कैलाली । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिधवेशनको तयारी तीब्र पारिएको छ । यही कात्तिक २७ गते कैलालीका १२६ वटै वडामा वडा अधिवेशन हुँदैछ ।
निर्वाचन अधिकृतहरुले जिल्लाका सबै वडाका वडा समितिसँग समन्वय गरिसकेको प्रचारप्रसार समिति संयोजक नृपबहादुर सुनारले बताए ।
निर्वाचन अधिकृतलाई भोटर लिस्ट, निर्वाचितका लागि आवश्यक प्रमाणपत्र, पार्टीको विधान निवावली, निर्वाचन हुने संख्यासहित अभिमुखीकरण दिएर बुधबार दश वटा पालिकामा खटाएको उनले जानकारी दिए ।
बाँकी तीन पालिकामा बिहीबार पठाएको उनले बताए । धेरै जस्तो निर्वाचन अधिकृतहरु सम्बन्धीत वडाहरुमा पुगेर सम्पर्कमा आइसकेको उनले बताए ।
जिल्लाका सबै वडामा वडा अधिवेशनको तयारी तीब्र पारिएको उनले बताए ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया