माओवादी केन्द्रको भर्चुअल बैठक बस्दै
मेरोन्यूज
२०७८ कार्तिक २६ गते ९:३३

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठक साँझ ६ बजे भर्चुअल माध्यमबाट बस्न लागेको हो । बैठकमा आसन्न राष्ट्रिय सम्मेलनको तयरीको समीक्षा र संगठित सदस्यको नवीकरणको म्याद थप गर्नेबारे छलफल हुने बताइएको छ ।
पार्टीको राष्ट्रिय सम्मेलन तयारीका लागि नेताहरु जिल्ला गएकाले भर्चुअल माध्यमबाट बैठक आह्वान गरिएको जनाइएको छ ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया