कानुन व्यवसायीको धर्नास्थलमा परिचालित प्रहरी हटाइए
मेरोन्यूज
२०७८ कार्तिक २६ गते १२:१२

काठमाडौँ । कानुन व्यवसायीहरूको धर्नास्थलमा परिचालित प्रहरी हटाइएको छ । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा प्रहरी हटाइएको हो ।
नेपाल बार एसोसिएसनका तर्फबाट कानुन व्यवसायीहरूले धर्नास्थलबाट प्रहरीलाई हटाउन माग गरेका थिए । कानुन व्यवसायीले गृहमन्त्रीलाई फोन गरी प्रहरी हटाउन माग गरेसँगै प्रहरीलाई हटाइएको हो ।
सम्बन्धित


















संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया