कतार फिफा विश्वकप छनोटमा अर्जेन्टिनाको महत्वपूर्ण जीत
मेरोन्यूज
२०७८ कार्तिक २७ गते ८:०७

काठमाडौँ । फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले घरेलु टोली उरुग्वेमाथि १–० को महत्वपूर्ण जित निकालेको छ । शनिबार बिहान भएको खेलमा एञ्जल डि मारियाको निर्णायक गोलसँगै अर्जेन्टिना विजयी भएको हो ।
अर्जेन्टिनालाई जिताउन डि मारियाले निर्णायक गोल गरेका हुन् । उनले खेलको सातौँ मिनेटमा नै पाउलो डिबालाको पासमा गोल गरेका थिए ।
यो जितपछि अर्जेन्टिनाको १२ खेलबाट २८ अंक बटुलेको छ । उरूग्वे १६ अंक जोडेर छैठौं स्थानमा छ ।
फिफा विश्वकपका लागि दक्षिण अमेरिकाबाट चार देशले स्थान बनाउन पाउने छन्। जसमा ब्राजिल छनोट भइसकेको छ ।
सम्बन्धित


















अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
गोरखामा चट्याङ लागेर युवकको मृत्यु
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै, पूर्णबहादुरलाई होला त कारवाही ?
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया