माओवादी केन्द्रले आज देशभर टोल सम्मेलन गर्दै
मेरोन्यूज
२०७८ कार्तिक २७ गते ११:०९
काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज देशभर टोल सम्मेलन गर्दै छ । आगामी पुसमा राष्ट्रिय सम्मेलन तय गरेको माओवादी केन्द्रको स्थानीय सम्मेलन शनिबारदेखि सुरु भएको हो ।
त्यस्तै मंसिर ४ गतेसम्म वडा र ११ गतेसम्म पालिका सम्मेलन गरिसक्नु पर्ने छ । प्रदेश सम्मेलन मंसिर २५ गते गर्ने भएको माओवादी केन्द्रले तीव्र गतिमा राष्ट्रिय सम्मेलनको तयारी गरेको हो ।
माओवादीले हिजोसम्म म्याद राखेर सदस्यता नवीकरण अभियान चलाएको थियो ।
सो अवधिमा पौने ७ सात लाख संगठित सदस्यले सदस्यता नवीकरण गरेको पार्टीले जनाएको छ ।
सम्बन्धित


















इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
प्रतिक्रिया