समाजवादी पत्रकारको २१५ केन्द्रीय समिति घोषणा (सूचिसहित)
२० सदस्यीय पदाधिकारी चयन
मेरोन्यूज
२०७८ कार्तिक २७ गते १६:०७

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरुको समाजवादी प्रेस संगठन नेपालले २ सय १५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरेको छ ।
शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा शम्भु श्रेष्ठको अध्यक्षतामा २१५ सदस्य केन्द्रीय समिति घोषणा गरिएको हो । पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेको घोषणासभाबाट केन्द्रीय समिति घोषणा गरिएको हो ।
घोषित केन्द्रीय समितिमा २० जनाको पदाधिकारी बनाइएको छ भने अन्य सबै सदस्यलाई संस्थापक भनिएको छ ।
संगठनको तीन उपाध्यक्ष, एक महिला उपाध्यक्ष महिला, एक समावेशी उपाध्यक्ष तथा एक उपत्यकासहित सात प्रदेश उपाध्यक्ष तोकिएको छ ।
यस्तै, एक महासचिव, दुई उपमहासचिव र एक कोषाध्यक्ष घोषणा गरिएको छ भने सचिव ३ जनालाई बनाइएको छ । अन्य सबै सदस्यलाई संस्थापक सदस्य घोषणा गरिएको छ ।
हेर्नुहोस् नामावलीः
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया