रौतहटमा कार दुर्घटना, ४ जनाको मृत्यु
मेरोन्यूज
२०७८ कार्तिक २८ गते ८:३२

काठमाडौँ । रौतहटको यमुनामाई गाउँपालिका जुनखुनुवामा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । चन्द्रनिगाहपुर बाट गौर तर्फ गइरहेको युके १२८.२९०० कार शनिबार राति करिब १० बजेतिर दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको हो ।
कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा प्रहरीले भेटाएको थियो । दुर्घटना लगत्तै प्रहरीले कारमा सवार चारै जनालाई उद्वार गरि उपचारको लागि जिल्ला अस्पताल गौरमा लगिएको थियो । तर अस्पताल पुर्याएलगत्तै डाक्टरहरूले चारै जनाको मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित


















संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
प्रतिक्रिया