सुनको मूल्य प्रतितोला ९५ हजार नजिक
मेरोन्यूज
२०७८ कार्तिक २८ गते १२:१०
काठमाडौँ । नेपाली सुनचाँदी बजारमा केही दिनदेखि बढिरहेको मूल्य आइतबार पनि बढेको छ । आज छापावाल सुनको मूल्यमा प्रतितोला २ सय रुपैयाँ बढेको हो ।
आज छापावाव सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार एक सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, चाँदीको मूल्य शुक्रबारका तुलनामा आज १० रुपैयाँ वृद्धि भएको छ । आज एक हजार २९५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।
सम्बन्धित

















सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
‘-यापिड एक्सन टास्क फोर्स’ गठन
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
एकै पटक १० हजारसम्म एसएमएस पठाउन सकिने टेलिकमको सेवा
बढ्दो तनावकाबीच अमेरिकाले बन्द गर्यो खाडी मुलुकका दूतावास
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
मध्यपूर्वको तनाव: वार्तामा फर्किन राष्ट्रसङ्घको आग्रह
इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
प्रतिक्रिया