विश्वकप छनौटमा रोनाल्डोको टोली पोर्चुगललाई कठिन
मेरोन्यूज
२०७८ कार्तिक २९ गते ११:४२

काठमाडौँ । स्टार फुटबल खेलाडी क्रिटियानो रोनाल्डो रहेको टोली पोर्चुगल कतार विश्वकप २०२२ मा छनौट हुन कठिन अवस्थामा पुगेको छ । आइतबार राति भएको खेलमा सर्बियाले जित निकालेसँगै पोर्चुगल कठिन अवस्थामा पुगेको हो ।
युरोपियन छनोटअन्तर्गत समूह ए को खेलमा सर्बियाले पोर्चुगललाई २–१ गोलले पराजित गरेको थियो । घरेलु मैदानमा रेनाटो सान्चेजको गोलमार्फत दोस्रो मिनेटमै पोर्चुगलले अग्रता लिए सफल भएको थियो ।
सर्बियाका लागि ३३ औँ मिनेटमा डुसान टाडिक र ९० औँ मिनेटमा एलेक्सजेण्डर मिट्रोभिकले गोल गरेका थिए । जितपछि सर्बिया समूह ए को शीर्ष स्थानमा रही विश्वकपमा पुगेको छ ।
१७ अंक रहेको पोर्चुगलले अब प्लेअफ खेल्नु पर्ने भएको छ ।
सम्बन्धित


















तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया